ब्राह्मविवाह
ना. [सं.]
- धर्मशास्त्रमा वर्णित आठ प्रकारका विवाहमध्ये समान जाति र भिन्न गोत्रका बिचमा वरलाई घरमा बोलाएर वैदिक विधिअनुसार वस्त्र, आभूषणसहित कन्यादान दिइने एक विवाह पद्धति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)