ब्राह्मी
ना. [सं.]
- ब्रह्माकी शक्ति (सरस्वती, दुर्गा आदि)।
- 'ललितविस्तर'का अनुसार जन्मदाता ब्रह्मा मानिएका, आठौँ शताब्दीभन्दा पहिलेदेखि प्रचलित तथा देवनागरी लिपिको उत्पादक एक प्राचीन लिपि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)