ब्रोकेट

ना. [अङ्.]

  1. झिरझिर गर्ने बुट्टा भएको र साजसज्जाका निम्ति प्रयोग गरिने एक प्रकारको कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)