ब्लक
ना. [अङ्.]
- चित्र, अक्षर आदि छाप्ने काठ, रबर, जस्ता; तामा आदिको साँचो; छपाइ-साँचो।
- कुनै क्षेत्रको निर्धारित भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)