ब्लटिङ
ना. [अङ्.]
- लेख्ता कलमले छादेको वा बढी भएको मसी सोस्ने एक प्रकारको खस्रो कागत; सोस्ता; शोषणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)