ब्ल्याक मार्केट
ना.
- गुप्त रूपमा वा अवैध किसिमले बढी मूल्य लिएर माल बिक्री गर्ने बजार; चोरबजार; कालोबजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)