ब्ल्याङ्क फायर

ना. [अङ्.]

  1. भिडभाड वा आतङ्क हटाउनका निम्ति हावामा चलाइने गोली; हवाईफायर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)