भ
- देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये चौबिसौँ वर्ण, ओष्ठ्य, स्पर्शी, सघोष, महाप्राण व्यञ्जन ध्वनि; पवर्गको चौथो अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; भकारी भ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)