भँगडची

वि. [भाङ+ची]

  1. भाङको अम्मली; भाङ खाने लत बसेको; भाङको नशामा भुल्ने; भँग्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)