भँगालिनु

अ.क्रि. [भँगालो+इ+नु]

  1. खोलो, खोल्सो आदिले आफ्नो बाटो छाडी केही भाग फुटेर वा छरिएर यताउति लाग्नु; भँगालो भएर बग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)