भँगेरी खुट्टे

ना.

  1. भँगेराका खुट्टा जस्तै काँडा हुने एक प्रकारको लहरो।
  2. भँगेराका जस्तै झिना खुट्टा हुने (मानिस)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)