भँगेरे

ना. [भँगेरो+ए]

  1. खैरो रङको दाना हुने एक खालको धान वा सो धानको चामल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)