भँडारी

ना. [√भण्डारी]

  1. भँडारको हर्ताकर्ता; भण्डारी।
  2. नेपालीको एउटा थर। स्त्री. भँडार्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)