भँडारे

ना. [भँडार+ए]

  1. भँडारको अधिपति। (उदा.- राजाको धन जान्छ, भँडारेको पेट पुद्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)