भँडिनी

ना. [भाँड्+इनी]

  1. भाँड-जातिकी स्त्री; भाँडकी स्वास्नी; भँडेनी।
  2. भाँडिएकी वा भ्रष्ट स्त्री।
  3. कामकुरामा भाँडभैलो गर्ने (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)