भँडुवा
वि. [भाँड्+उवा]
- भइरहेको कामकुरो बिथोल्ने वा बिगार्ने; भाँडभैलो मचाउने; भाँड।
- अश्लील वा अशिष्ट व्यवहार गर्ने; फोहोरी कुरा बोल्ने।
- भाँडको पेसा लिने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भाँड्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)