भँडेरो

ना. [भाँड+एरो]

  1. खेतीवालहरूले मुख्य बाली भित्र्याउँदा भाँडहरूका लागि छुट्ट्याइएको भाग; भाँडहरूले पाउने अन्नको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)