भँड्खारो/भँड्खालो

ना. [भ्वाङ+खालो]

  1. गहिरिएको ठाउँ; भड्खारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)