भकुन्ड्याउनु

स.क्रि.

  1. भकुन्डो झैँ गुडाउनु।
  2. लात्तीले हानेर यताउति गुडाउनु; लत्त्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)