भकुर्नुस.क्रि.खुबसित खानु; बेसरी खानु; घिच्नु।बेसरी पिट्नु; गोद्नु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भकुन्ड्याउनु भकुराइ