भक्कानिनु
अ.क्रि. [भक्कानो+इ+नु]
- भक्कानो छुट्नु; मनमा गाँठो पर्नु।
- अप्रत्याशित घटनाले पिरोलिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [भक्कानो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)