भक्कानु/भक्कानो

ना.

  1. माटो आदिको ठुलो डल्लो वा चपरी।
  2. ठुलो गानु।
  3. ज्यादै हर्ष वा ठुलो दुःख हुँदा बोली नफुट्ने गरी मुटु वा छातीमा रोकिएको गाँठो; उँभर्को; उमर्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)