भक्कुमारी

ना.

  1. केटाकेटीले खेल्ने एक प्रकारको खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)