भक्कु

ना.

  1. भाद्रशुक्ल पक्षमा राँगो बलि दिन भैरवी नाचमा नाच्ने गण।
  2. धेरै; थुप्रै (उदा.- आज उसले भक्कु खायो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)