भक्खरको

वि.

  1. थोरै बेर मात्र भएको; ताजा।
  2. जवानी चढेको; उमेरदार। स्त्री. भक्खरकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)