भग

ना. [सं.]

  1. सुखसुविधाका साधन; सम्पत्ति; ऐश्वर्य।
  2. सौभाग्य।
  3. प्रसिद्धि; कीर्ति।
  4. धर्म; पुण्य।
  5. विवेक; ज्ञान।
  6. शक्ति।
  7. जीवन र जगत्प्रतिको वितृष्णा; वैराग्य।
  8. स्त्रीको मूत्रद्वार; जननेन्द्रिय; योनि।
  9. बाह्र आदित्यमध्ये एक; सूर्य।
  10. वेदमा उल्लेख भएका एक देवता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)