भगण

ना. [सं.]

  1. पिङ्गलशास्त्रका अनुसार पहिले गुरु र पछि दुई लघु हुने एक गण (s।।); गुरु, लघु र लघु हुने त्र्यक्षरी समुदाय (जस्तै-मानस, कोमल, बालक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)