भगवद्गीता

ना. [सं.]

  1. कुरुक्षेत्रका रणमैदानमा कृष्णले अर्जुनलाई दिएको ज्ञान।
  2. महाभारतभित्र ब्रह्मविद्या र योगशास्त्रका रूपमा चर्चित, अठार अध्याय भएको प्रसिद्ध पुस्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)