भगवान्
ना. [सं.]
- ऐश्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विरागजस्ता छवटा तत्त्वले पूर्ण भएको अलौकिक पुरुष; ईश्वर; परमात्मा।
- विष्णु।
- शिव।
- बुद्ध।
- ऐश्वर्ययुक्त; शक्तिसम्पन्न।
- पूज्य; मान्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)