भगीरथ प्रयास

ना.

  1. राजा भगीरथले आफ्ना पुर्खाहरूको उद्धारका लागि स्वर्गबाट गङ्गा ल्याउन गरेको जस्तो ठुलो र कठिन प्रयास; असाधारण प्रयास; भारी प्रयत्न; ज्यादै ठुलो मेहनत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)