भगुवा
वि. [भाग्+उवा]
- भागेको वा भाग्ने; पलायित।
- कातर; डरपोक; लाछी। स्त्री. भगुवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)