भङ्ग
ना. [सं.]
- कुनै पनि विषय वा वस्तु बिग्रने, टुट्ने वा नष्ट हुने काम।
- विनाश; विध्वंस।
- पूरा नभएको वा नपुगेको स्थिति (निश्चय, प्रतिज्ञा, आशा आदि)।
- सभा, सङ्गठन, संस्था आदि बिचैमा टुट्ने काम।
- जल वा ध्वनिको तरङ्ग; लहर।
- गाँजा; भाङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)