भङ्गरभाउलोवि.सोचविचारै नगरी जथाभाबी टेकेर हिँड्ने।उत्ताउलो स्वभावको; उच्छृङ्खल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भङ्ग भङ्गिगत