भङ्गिमा

ना. [सं.]

  1. कुनै खास मनोभाव प्रकट गर्ने भावयुक्त तथा कलापूर्ण शारीरिक मुद्रा।
  2. भनाइ वा बोलाइको ढाँचा तथा विशेषता।
  3. व्यङ्ग्य।
  4. टेढोपन; वक्रता।
  5. भाँचिने काम; टुक्र्याइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)