भङ्गी

ना. [सं.]

  1. कलात्मक तथा भावपूर्ण हाउभाउ वा बोलाइचलाइ; भावभङ्गी।
  2. कुटिलता; टेढोपन।
  3. लहर।
  4. व्यङ्ग्य।
  5. भङ्ग हुने; नाशवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)