भजनानन्दी

वि.

  1. भजन-कीर्तनमा मग्न रहने; भजनमा आनन्द लिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)