भजनियाँ/भजने
वि. [भजन+इयाँ/ए]
- ईश्वरको भजन गर्ने; देवताको नाम-कीर्तन गर्ने।
- मन्दिर आदिमा खैँजडी, कठताल आदि बजाई देव-देवीको गाथा गाउने मण्डली; भजन गर्ने मण्डली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भजन+इयाँ/ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)