भजाउनी

ना.

  1. रुपियाँ, नोट आदि भजाउँदा लाग्ने दस्तुर वा शुल्क; सटहीमा लिइने नाफा; सटही दस्तुर; बट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)