भजाउनु
स.क्रि. /प्रे.क्रि.
- बढी मूल्यका रुपियाँ, नोट आदि दिएर कम मूल्यका मुद्रा साट्नु; चानचुन पार्नु।
- एक देशका मुद्रासँग अर्का देशका मुद्रा साट्नु; मुद्रा सटही गर्नु।
- भज्न लाउनु; भजन गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)