भज्नु
स.क्रि. [सं. भज्+नु]
- देवता वा ईश्वरको नामकीर्तन गर्नु; भजन गर्नु; उपासना गर्नु।
- टहलचाकरी गर्नु; सेवा गर्नु।
- पतिका रूपमा मान्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. भज्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)