भज्नु
अ.क्रि. [सं. भञ्ज+नु]
- ठुलो मोलका मुद्रा वा नोट दिएर कम मोलका रुपियाँ, नोट वा खुद्रा पैसा साट्ने काम हुनु; मुद्रा साटिएर चानचुन प्राप्त हुनु।
- एक मुद्रासँग अर्को थरी मुद्राको साटफेर वा सटही हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)