भञ्जन

ना. [सं.]

  1. बिगार्ने वा भत्काउने काम; तोडफोड।
  2. नाश; विध्वंस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)