भञ्जक

वि. [सं.]

  1. कुनै कामकुरा भङ्ग गर्ने वा बिगार्ने।
  2. तोडफोड गर्ने; भत्काउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)