भटमास

ना. [सं. भट्ट+माष]

  1. सिमीका ढबका झुसिला पात हुने, सेता फूल फुल्ने झुसिला कोसामा चार-पाँच दाना लाग्ने अन्नको बोट; सोही बोटमा फलेको पौष्टिक तथा द्विदलीय अन्नका गेडा वा दाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)