भटमासे
ना.
- भाले र पोथी छुट्टिनुभन्दा पहिलेका कुखुराका चल्ला।
- भटमास खाएर जीवनवृत्ति गर्ने; दुःखजिलो गर्ने निर्धन।
- असभ्य; बेसोमती।
- भटमासबाट बनेको; भटमाससम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)