भटु

ना.

  1. कपडा बुन्ने तानमा प्रयोग हुने चराका आकारको एक साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)