भट्ट
ना. [सं.]
- स्वामित्व; प्रभुत्व।
- ब्राह्मणजातिको एक थर।
- दाक्षिणात्य ब्राह्मण।
- भाट।
- भटमास।
- लिच्छविकालीन प्रशासनमा सेनालाई बुझाउने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)