भट्टी चर्सा रकम

ना.

  1. मदभट्टी र लाहाव्यापार सञ्चालन गर्ने व्यापारी वा ठेकेदारले सरकारलाई तिर्नुपर्ने रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)