भट्ट्याइ
[(√ भट्ट्याउ (+आइ)]
- भट्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
- देउसी, भजन आदिमा पहिलो लबज दोहोर्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
[(√ भट्ट्याउ (+आइ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)