भट्ट्याइनु

क.क्रि.

  1. भट्टयाउने काम गरिनु; भजन आदिमा पहिलो लबज भनिनु।
  2. धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कसिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)